जनसम्पर्क समिति स्पेनको सभापतिमा इन्द्र

लन्डन । नेपाली जन सम्पर्क समिती स्पेनको पाचौं महाधिबेसनले इन्द्र प्रसाद शर्माको सभापतित्वमा नयाँ कार्यसमितिको चयन गरेको छ । आइतवार सम्पन्न निर्वाचनमा शर्माले बिष्णु रिजाललाई प्रराजित गरेका हुन् । कार्यसमितिको उपसभापतिमा बिदुर गौतम, राम सापकोटा महामन्त्री राम प्रसाद सापकोट (बिराज), सहमहामन्त्री, रामु चालिसे, कोषाध्यक्षमा सुस्मिता कंडेल, सदस्यहरुमा मुक्ती प्रसाद श्रेष्ठ, अन्जु तिमिल्सिना, सुभाष बहादुर बिस्ट, … Continue reading जनसम्पर्क समिति स्पेनको सभापतिमा इन्द्र